Websoft IT Nepal

एमाले माओबादीको एकता

फागुन ८, २०७४ काठमाडौं एमाले र माओवादी केन्द्रले अन्ततः पार्टी एकता गरेका छन्। सोमबार यी २ पार्ट...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्दारा रणुदाहाल सम्मान

२०७४ चितवन फागुन ८, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार आफ्नै छोरीको सम्मान गर्ने अव...

बजार बन्द गराउदै हिड्ने विप्लव २ कार्यकर्ता प्रहरीद्धारा पक्राउ

विराटनगर , फागुन ८ नेपाल बन्द भन्दै बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल ...

दुई जनाको उम्मेदवारी पाँच नम्बर प्रदेशको उपसभामुखमा

रुपन्देही, ५ फागुन । प्रदेश नम्बर पाँचको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । संसद सचि...

बजार बन्द गराउदै हिड्ने विप्लव २ कार्यकर्ता प्रहरीद्धारा पक्राउ

विराटनगर , फागुन ८ नेपाल बन्द भन्दै बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय दुई नेतालाइ आज विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा विप्लव समुहले आज को लागि बन्द आव्हान गरेकोमा प्रहरीले बिहानै बन्द गराउने कार्यकर्तालाई पक्राउ गरेको हो । यातायात बन्द गराउँदै हिड्ने क्रममा विराटनगरको ढाटबाट अखिल […]

लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ विमोचन

विराटनगर, ७ फागुन , विराटनगर निवासी शिक्षा सेवी लक्ष्मीप्रसाद रेग्मीको आत्मकथा संग्रह ‘मेरो अतीत र वर्तमान’ नामक पुस्तक आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ । रेग्मी समाजको भवनमा आज भएको पुस्तक विमोचन कार्यक्रमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, देवराज रेग्मीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभएको छ । रेग्मीकी छोरी […]

गाउँपालिकामै भबनको स्थिती

मनोज कार्की फागुन ५गुल्मी स्थानीय आमा समूहले बनाएको चार कोठे कच्ची भवन मालिका गाउँपालिकाको कार्यलय होे । एउटा कोठा अध्यक्षको लागि र अर्को उपाध्यक्षको लागि छुट्टाइएको छ। बचेका दुई कोठामा प्रमुख प्रशासकीय अधिकृतदेखि सबै विषयगत कार्यालय र सहयोगीसम्म अटाउनुपर्ने बाध्यता छ। बरिपरि खाली चौर, माथि घना जंगल। त्यही चौरको एक छेउमा टिनले छाएको एक तले […]

बिदाको दिन विद्यालयमा बैठक

फागुन ५, २०७४ तिलाचन पाण्डे  गुल्मी वरिपरि खाली चौर, माथि घना जंगल। त्यही चौरको एक छेउमा टिनले छाएको एक तले भवन। जहाँ मालिका गाउँपालिका कार्यालय लेखिएको छ। हो, यही भवनभित्र छ स्थानीय सरकार। स्थानीय आमा समूहले बनाएको चार कोठे कच्ची भवन मालिका गाउँपालिकाको सिहंदरवार ९प्रशासनिक केन्द्र० हो। एउटा कोठा अध्यक्षको लागि र अर्को उपाध्यक्षको लागि […]

युवा उद्यम कार्यक्रम बागलुङमा

  बागलुङ, ३ फागुन । बागलुङमा युवा उद्यम कार्यक्रम प्रभावकारी बनेको छ । युवाहरुलाई स्थानिय स्तरमा नै उद्यमशिल र स्वरोजगार बनाउने उदेश्यका साथ सुरु भएको युवा उद्यम कार्यक्रम ग्रामिण क्षेत्रमा फलदायी बनेको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत जिल्ला युवा समितिको कार्यालयबाट युवा उद्यम कार्यक्रम सञ्चालन हुदै आएपछि झन्डै चार दर्जन युवाहरु प्रत्येक्ष लाभान्नित भएका […]

प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप सम्पन्न 

विराटनगर, ७ फागुन विराटनगरमा जारी प्रथम विद्यालय भलिबल लिग च्याम्पिनसीप पुरुष भलिबलको उपाधि विराटनगरमा रहेको विकेभिएम स्कूलले हात पारेको छ ।विकेभिएमले आज भएको फाइनल खेलमा चिरप्रतिद्वन्दी सगरमाथा सेकेन्डरी स्कूललाई पराजित गरि उपाधि हात पारेको हो ।मोरङ विद्यालय भलिबल कमिशन र मोरङ भलिबल संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न भएको फाइनलमासगरमाथालाई बिकेभिएमले २५–१८, २५–१८ र २५–१३ को […]

एमाले माओबादीको एकता

फागुन ८, २०७४ काठमाडौं एमाले र माओवादी केन्द्रले अन्ततः पार्टी एकता गरेका छन्। सोमबार यी २ पार्टीले अब एक भएर अगाडि बढ्ने सहमति पत्रमा हस्ताक्षर गरेका छन्। वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी भएका र बहुमत प्राप्त गरेका एमाले र माओवादीले एकताका प्रारम्भिक आधारमा हस्ताक्षर गरेसँगै पार्टी एकताले मूर्त रुप लिएको छ। सोमबार […]

Our Team

प्रमुख सम्पादक: मनोज कार्की, कला सम्पादक: बासुदेब पोख्रेल, सम्वादाताहरु: ज्ञान बहादुर कार्की , केशब सारु मगर, सफल सहयोगी लम्साल, प्रकाश लम्साल, दिनेश पौड्याल, टोमलाल घिमिरे, प्रदिप पन्थी


यो वेवसाइट मालिका खवर डट कमको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

Website Info

Your IP:54.198.134.127

Total Post:63

Total Draft:1

Total Deleted:21

Official Contact

मालिका खवर डटकम प्रा.ली रेसुङ्गा नगरपालिका, तम्घास गुल्मी ९८५७०६७७३८ E-mail: contact@malikakhabar.com